Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तीन किशोरीको उद्धार

रुपन्देही, १ भदौ । अभिभावकलाई जानकारी नदिई सुटुक्क भारत जान लागेका तीन किशोरीको उद्धार गरी आज परिवारको जिम्मा लगाइएको छ ।

मानव बेचबिखनविरुद्ध सीमा क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था केआइ नेपालले भारतको पुने जान लागेको बताउने उनीहरुलाई परामर्शपछि घरपरिवारको जिम्मा लगाएको जनाएको छ ।

हेटौँडाकी १७ वर्षीया मीरा मगर, धादिङ खाल्टेकी २० वर्षीया विपना मगर र काभ्रे बनखकी २० वर्षीय रीता तामाङलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको केआइ नेपाल रुपन्देहीकी प्रमुख तारा सापकोटाले बताउनुभयो । उनीहरुलाई आइतबार सीमा क्षेत्रबाट उद्धार गरिएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget