Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बन्दका कार्यक्रम फिर्ता

झापा, २१ साउन । राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबारका लागि आह्वान गरेको बन्द हड्तालका कार्यक्रम झापामा फिर्ता लिने भएको छ ।

संवाद समूहको सचिवालयले आज बिर्तामोडमा आयोजना गरेको छलफलमा बन्द फिर्ता लिन आग्रह गरेपछि बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको पार्टीका जिल्ला अध्यक्ष परशुराम मगरले जानकारी दिनुभयो ।

पार्टीले विसं १८३१ साउन २२ मा नेपालको तत्कालीन लिम्बूवान राज्यलाई षड्यन्त्रपूर्वक ढङ्गले खोसिएको जनाउँदै सो दिनलाई कालो दिनका रुपमा स्मरण गर्दै आएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget