Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

टेपलिज नयाँ अमेरिकी राजदूत

काठमाडौँ, २१ साउन । अमेरिकी सिनेटले नेपालका लागि आफ्नो राजदूतमा वरिष्ठ कूटनीतिज्ञ एलियानिया बी टेपलिजलाई अनुमोदन गरेको छ ।

सिनेटको बुधबारको बैठकले उहाँलाई नेपालका लागि नयाँ राजदूतमा अनुमोदन गरेको अमेरिकी विदेश मन्त्रालयले आज जनाएको छ ।

चौबीस वर्षअघि कूटनीतिक सेवा प्रवेश गर्नुभएकी उहाँले जर्जटाउन विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गर्नुभएको छ । सिनेटबाट राजदूतमा अनुमोदित टेपलिजले बङ्गलादेश, अफगानिस्तान, बेल्जियम, अष्ट्रेलिया र अल्वानियामा सेवा गरिसक्नुभएको छ ।

नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी नेपालमा आफ्नो कार्यकाल पूरा गरी चाँडै सेवा निवृत्त हुँदैहुनुहुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget