Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

विराटनग , साउन २७।  आज अगस्त १२ संसारभरि विभिन्न कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । सो क्रममा विराटनगरमा समेत विविध कार्यक्रम आयोजना गरिएको छ ।

युवा दिवसको अवसरमा युनिफाइड युथ नेटवर्क नेपालले सांगितिक कार्यक्रम सहित, रक्तदान, युवा सम्मान, खेलकुद प्रतियोगिता,मुभी सो लगायतका कार्यक्रमको आयोजना गरेको छ । विभिन्न ६८ वटा युवा सम्बद्ध संस्थाहरुको सहयोगमा जुलाई १२ देखि अगस्त १२ सम्म विविध कार्यक्रम गर्दै अन्र्तराष्ट्रिय युवा दिवस मनाइएको कार्यक्रम संयोजक रञ्जनकुमार शाहीले जानकारी दिनुभयो । कार्यक्रमको अन्तिम दिन विभिन्न संघसंस्था सम्बद्ध युवाहरुले सांस्कृतिक तथा आधुनिक नृत्य प्रस्तुत गरेका थिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget