Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सुदूरपश्चिमका सशस्त्र र जनपथका डिआईजी परिवर्तन

काठमान्डौ ८ भर्दौ ।सरकारले सुदूरपश्चिमका सशस्त्र प्रहरीका डिआईजी र नेपाल प्रहरीका डीआईजीलाई हेर्डक्वार्टर तानेको छ।

कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक आन्दोलनमा एसएसपीसहितका सात सुरक्षाकर्मी मारिएपछि गृह मन्त्रालयले पश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजी परिवर्तन गरेको हो।

स्रोतका अनुसार नेपाल प्रहरीका डीआईजी रामकुमार खनालको स्थानमा माधव नेपाललाई पठाइएको छ। यसैगरी सशस्त्र प्रहरीका खडानन्द चौधरीको स्थानमा सुरज श्रेष्ठलाई पठाएको छ।

यस्तै आक्रमणमा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको ठाउँमा एसएसपी दिनेश अमात्यलाई पठाइएको जानकारी दिईएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget