
प्रधानमन्त्रीले शुक्रबार पठाउनुभएको सन्देशमा यस दुःखद् प्राकृतिक प्रकोपका अवस्थामा म्यान्माली राष्ट्रपति, जनता तथा पीडित परिवारलाई समवेदना र सहानुभूति प्रकट गर्नुभएको छ ।
लामो समयदेखिको मित्र र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमिस्टेक)को सदस्य राष्ट्र म्यान्माको दुःखसँग नेपाल पनि रहेको बताउँदै उहाँले म्यान्माली जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।
Post a Comment