तरुणदल विराटनगरले आफनो कार्यसमितिलाई पुर्णता प्रदान गरेको छ । सन्तोष न्यौपाने केही महिना अघि चुनावी प्रतिस्पर्धा वाट सभापतीमा विजय भएपछि

समितिको उपाध्यक्षमा फिरोज लामा , संजिव चाँपागाई र रोशन बुढाथोकी चयन हुनुभएको छ । सचिव संजय घिमिरे , सहसचिव मो. रिजवानुलहक र कोषाध्यक्षमा विनय श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा ऋषि वचन यादव , असिम ढुङगेल , केशब सापकोटा , सुनिल सुब्बा , सुजित प्रधान , विवेक सुब्बा , महेश ढकाल , सञ्जिव राई , जितेन्द्र नौलाखा , रुना कामत ,विकाश चाँपागाई रहनुभएको छ ।
Post a Comment