Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की विरुद्ध आक्रोस

विराटनगर ,असार २१

पुर्वाञ्चल विश्वविद्यालयको उपकुलपति महेश्वरमान श्रेष्ठले अवकास हुन केही दिन बाँकी रहदा कर्मचारी भर्ना गर्न लागेको विरोधमा आन्दोलन गरिरहेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई पक्राउ आदेश गरेको भन्दै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की विरुद्ध आक्रोस व्यक्त गरेका छन् ।

गै्ररकानुनी रुपमा कर्मचारी भर्ना गरी अबकास लिने बेलामा मोटो रकमको चलखेल गर्न लागेको भन्दै केही दिन यता नेपाल विद्यार्थी संघका नेता हरी भटटराईको नेतृत्वमा नेविसंघका विद्याथीहरु आन्दोलनमा उत्रिएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget