Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एक महिनामा संबिधान आउँछ – गगन थापा

मोरङ, १९ असार/

नेपाली कांग्रेसका युवा नेता गगन थापाले अबको एक महिना भित्रमा संबिधान जारी हुने बताउनुभएको छ ।
संबिधान निर्माण पक्रिया तिब्र रुपले अघि बढेकाले अबको एक महिना भित्रमा नेपाली जनताले संबिधान पाउने दाबी गर्नुभयो ।

भिजन फाण्डेशन नेपाल उर्लाबारीको आयोजनामा शनिबार उर्लाबारीमा भएको बिद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा बोल्दै थापाले संबिधान जारी भएपछि जस्ले सक्ले उस्ले नै सरकार निर्माण गर्ने बताउनुभयो ।

थापाले भू – उपयोग निति कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत बताउनुभयो । हाजिरी जवाफ प्रतियोगितामा पशुपति आवशिय बोर्डिङ स्कुल प्रथम, सप्तकोशी बोर्डिङ स्कुल दोश्रो र सनसाईन इङलिस स्कुल तेश्रो भएका थिए । प्रतियोगितामा उर्लाबारीका १३ वटा माध्यमिक बिद्यालयको सहभागिता रहेको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget