Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पाकिस्तानमा रेल नदीमा खस्यो, १७ सैनिकको मृत्यु






काठमाडौं, आषाढ १९ /

पाकिस्तानको पन्जाब प्रान्तमा सयौं सेना लिएर गइरहेको रेल पुलबाट नदीमा खस्दा कम्तिमा १७ जना सेनाको मृत्यु भएको छ ।

वजिरावाद नजिक भएको दुर्घटनामा मारिनेमा उच्च सैन्य अधिकृत, उनकी श्रीमती र छोरीसमेत रहेको जनाइएको छ ।

पुलको भाग नै नदीमा खसेपछि दुर्घटना भएको हो । उक्त पुल बृटिस शासनकालमा निर्माण भएको थियो । (एजेन्सी)

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget