Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चट्याङ लागेर तीनको मृत्यु

विराटनगर, १९ जेठ /
सुनसरी र सप्तरीमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ।

सोमबार साँझ वर्षासँगै चट्याङ पर्दा सुनसरीको तनमुना–५ बस्ने ५५ वर्षीया सावित्रीदेवी साह, नर्सिङ–३ बस्ने ४५ वर्षीया लक्ष्मी मण्डल र सप्तरीको कञ्चनपुर–४ बस्ने ५० वर्षीया मञ्जुदेवी साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी लक्ष्मी मण्डलको उपचारका क्रममा इनरुवा अस्पतालमा र अन्य दुईको घटनास्थलमा नै मृत्यु भएको हो। रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget