Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

देवदह खुल्ला दिशामुक्त नगरपालिका घोषणा

२७ जेठ , रुपन्देही/


रुपन्देहीको देवदह नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा भएको छ । सभालाई सम्बोध गर्दै उर्जा मन्त्री राधा ज्ञवालीले स्थानिय निकायको निर्वाचन नहुदा सम्म विकास निर्माणका कामहरु हुन नसक्ने बताउनु भएको छ । मन्त्री ज्ञवालीले नागरिकको काम छिटो छरितो गर्नको लागि स्थानीय निकायको निर्वाचन तत्काल हुनु पर्नेमा जोड दिनु भयो । मन्त्री ज्ञवालीले स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नहुदा विनासकारी भूकम्पमा प्रभावितहरुलाई राहत पु¥याउन समेत कठिनाई भएको बताउनु भयो ।


मन्त्री ज्ञवालीले खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरे मात्र हुदै त्यसलाई कार्यान्वयन गर्न आमनागरिक लाग्नु पर्नेमा जोड दिनु भयो । केही बर्ष भित्र देशलाई लोडसेडिङ्ग मुक्त गर्न सरकार लागि परेको मन्त्री ज्ञवालीले बताउनु भयो ।mantri photoरुपन्देहीको देवदह नगर क्षेत्रमा ७२ प्रतिशत अव्यवस्थित बसोवास भएकोले बसोवासलाई व्यवस्थित गर्न आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । मन्त्री ज्ञवालीले महिलालाई शिक्षा,स्वास्थ्य, रोजगारमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । देवदह क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएकोले आफुले सदैव सहयोग गर्ने बताउनु भयो । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका निमित्त स्थानिय विकास अधिकारी पुष्कर पोख्रेल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख शंकरमणी ज्ञवाली, देवदह नगर विकास समितिका अध्यक्ष डिल्लिराज मरासिनी, जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, एमवास सिसीका सह–संयोजक प्रजापति सापकोटा लगायतले बोल्दै आनीवानी परिवर्तन नगर्दा सम्म वातावरण सफा हुन नसक्ने बताएका थिए ।


कार्यक्रममा जिल्ला खानेपानी रुपन्देहीका इञ्जिनियर धु्रव धितालले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको प्रमाणपत्र नगरपालिकालाई प्रदान गर्नु भएको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थीको स्वागत र जयकिशन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियासोहि कार्यक्रममा राष्ट्रिय गायक तेजु अर्यालको भुकम्प सम्बन्धि गितको विमोचन गरिएको थियो । लीले नागरिकको काम छिटो छरितो गर्नको लागि स्थानीय निकायको निर्वाचन तत्काल हुनु पर्नेमा जोड दिनु भयो ।


मन्त्री ज्ञवालीले स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नहुदा विनासकारी भूकम्पमा प्रभावितहरुलाई राहत पु¥याउन समेत कठिनाई भएको बताउनु भयो । मन्त्री ज्ञवालीले खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरे मात्र हुदै त्यसलाई कार्यान्वयन गर्न आमनागरिक लाग्नु पर्नेमा जोड दिनु भयो । केही बर्ष भित्र देशलाई लोडसेडिङ्ग मुक्त गर्न सरकार लागि परेको मन्त्री ज्ञवालीले बताउनु भयो । रुपन्देहीको देवदह नगर क्षेत्रमा ७२ प्रतिशत अव्यवस्थित बसोवास भएकोले बसोवासलाई व्यवस्थित गर्न आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । मन्त्री ज्ञवालीले महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।


देवदह क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएकोले आफुले सदैव सहयोग गर्ने बताउनु भयो । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका निमित्त स्थानिय विकास अधिकारी पुष्कर पोख्रेल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख शंकरमणी ज्ञवाली, देवदह नगर विकास समितिका अध्यक्ष डिल्लिराज मरासिनी, जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, एमवास सिसीका सह–संयोजक प्रजापति सापकोटा लगायतले बोल्दै आनीवानी परिवर्तन नगर्दा सम्म वातावरण सफा हुन नसक्ने बताएका थिए ।


कार्यक्रममा जिल्ला खानेपानी रुपन्देहीका इञ्जिनियर धु्रव धितालले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको प्रमाणपत्र नगरपालिकालाई प्रदान गर्नु भएको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थीको स्वागत र जयकिशन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोहि कार्यक्रममा राष्ट्रिय गायक तेजु अर्यालको भुकम्प सम्बन्धि गितको विमोचन गरिएको थियो ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget