Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भुकम्प प्रभावित कृषकलाइ सरकारले निशुल्क रुपमा धानको विउ वितरणगर्न शुरु

विराटनगर ,जेठ १७ आइतवार
ओखलढुंगा जिल्लाका  गरेको छ । सो जिल्लामा वितरणका लागी ३० मेट्रिक टन उन्नत जातको धानको विउ सरकामले उपलव्ध गराएकोमा अहिले सम्म १२ मेट्रिकटन विउ वितरण भइ सकेको क्षेत्रिय कृषी निर्देशनालय विराटनगरले जनाएको छ । ओखलढूंगा जिल्लाका विभिन्न गाउ विकास समितिका किसानलाइ जिल्ला कृषि विकास कार्यालय मार्फत विउ वितरण भइरहेको कृर्षी प्रसार अधिकृत ह्दयराम पोखरेलले बताउनुभयो । भुकम्प प्रभावित १४ वटा जिल्लमा सरकारले किसानको राहतका लागी निशुल्क रुपमा धानको विउ उपलव्ध गराउने निर्णय गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget