गत १२ गते आएको विध्वंसकारी भूकम्प र सो पछिका पराकम्पनले पार्टी कार्यालयको जिर्ण भवन अनुगमन गरिएको हो ।
भवनका अधिकांश पर्खाल चर्किएपछिकार्यालय खाली गराइएको छ भने कार्यालयको सबै काम अस्थायी रुपमा टेन्टबाटै भइरहेको छ ।
भवन पुनःनिर्माण नगरी कार्यालयमा जान सक्ने अवस्था नभएको भवनको प्राविधिक समितिले जनाएको छ ।
अनुगमनमा रहेको प्राविधिक समितिको इन्जीनियरको टोलीले समग्र मुल्याङ्गकनवारे भोली निर्णय दिने बताएको छ । समितिको निर्णयपछि छलफल गरि पुननिर्माणमा जाने अर्थमन्त्री रामशरण महतले जानकारी दिए ।

Post a Comment