२६ वैशाख
जब सम्म नेपालमा थारु , राजवंशी , तेली (साह) , झा ,ठाकुर ,मण्डल लगायत सम्पुर्ण तिलक दिएर विवाह गराउनुपर्ने जातीका महिला दिदी बहिनीहरु सक्षम, स्व निर्भर हुदैनन् तव सम्म उपेन्द्र यादवहरुले मेरा अगाडीे भाषण नदिए हुन्छ ।

हुन त अहिले नेपालमा छुवाछुत तथा जातजाती विचको विभेद झनै कसिलो रुपमा विकसित हुदै गईरहेको छ । तिलकको रुपमा ग्रहण गर्नेहरु मुखमा ¥याल चुहाउदै बसिरहेका छन । नामर्दहरुलाई घरवार सञ्चालनका लागि श्रीमती पनि चहिने अनि पैसा पनि आहा ! कती मज्जा ! हुने वाला श्रीमतीका परिवार संग ब्यपारी र ग्राहक विच समान किन्ने विषयमा मोललोत भएझै नामर्दहरुको मोललोत हुन्छ । एका दुई भवेश मण्डलहरु देखि बाहेकले तिलकमै विश्वास र आस गर्ने नामर्दहरुले आफुले हिडेको बाटोमा आफै खाल्डो खनेर त्यहि खाल्डोमा पुरिने छन् ।
Post a Comment