Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

लोकगित सिर्जनामा अगाडि बढदै पुर्वेली ठिटो सन्जय श्रेष्ठ


विराटनगर असोज ५
नेपाली सांगितिक क्षेत्रमा पुवेर्ली सर्जकको उल्लेखिय रुपमा सहभागिता रहेको छ । पुर्वको यो उर्भर भुमिमा थुप्रै सर्जकको जन्म भएको छ । यसै माझँमा नव सर्जक हुन संङखुवासभाका सन्जय श्रेष्ठ  ।बुवा सिताराम श्रेष्ठ र आमा सिता श्रेष्ठको कोखबाट जन्मिएका सन्जय सानै उमेर देखी गित संगितको सिर्जनमा शोखिन हुन । विद्यालय शिक्षा हासिल गर्दाको अवस्थामा विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न उनी गुरु हरुको माया र साथी र परिवारको सहयोगले आज २ बटा सिर्जना नेपाली सागितिक क्षेत्रमा संक्षम भएको उनले बताएका छन । बैदेशिक रोजगारीको शिलशिला मा मलेसियामा रहेर पनि गित संगितको मोहलाई आफुले भुल्न नसक्ने उनले बताए ।  बैसको आगो नामक लोक पप गित बजारमा ल्याएका छन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget