Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पूर्वेली गायक चित्र राईको स्वर्ग जस्तो घर छाडे अव युटुवमार्फत बजारमा


रोशन पोखरेल,  विराटनगर बैशाख १३  । नेपाली सांगितिक क्षेत्रमा क्रियाशिल पुर्वेली गायक चित्र राईको नयाँ गित स्वर्ग जस्तो घर छाडे अव बजारमा युटुव मार्फत बजारमा आएको छ । माया प्रेममा वियोगका भावहरुलाई गित मार्फत समेटिएको छ । आफुले माया गरिएको मायालुलाई अकै पराईको अंगालोमा बेरिदा मनका वियोगान्त भावलाई ज्यादै उत्कृष्ट रुपमा समेटिएको छ । चित्र राईको शब्द र संगितमा तयार परिएको गितमा राजु किनाराले आफनो लयलाई राखेका छन ।  आफनो विश्वासिलो माया गर्ने मायालुले आफैलाई धात गर्दाको परिवेशलाई गितमा राखिएको निमार्ण पक्षले दिएको छ । पुर्वी नेपालको विभिन्न क्षेत्रमा छायाँकन गरिएको गितमा  नव पूर्वेली कलाकारहरु श्रृजना , सुमन , बालकृष्ण र  वालकालाकार रितिषा ले अभिनय गरेकि छन ।उक्त गितलाई संचारकर्मि प्रतिक श्रेष्ठले निर्देशन गरेका हुन ।
भिडियो तलको लिंकमा 

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget