Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कला क्षेमा अग्रसर बन्दै सञ्चारकर्मि प्रतिक




विराटनगर फागुन १९
नेपाली कलाक्षेत्रलाई अँगाल्दै आएका प्रतिक श्रेष्ठ अहिले म्यूजिक भिडियो निर्देशन तर्फ ब्यस्त हुने गरेका छन् । भर्खरै मात्र रिलिज भएको तेजकुमार खवासको ९दिलमा पनी० बोलको म्यूजिकि भिडियो होस अथवा साजन राइको नरोएर रात हरु बोलको गित उनले निर्देशन गरेका हुन । हुनत एक बर्ष यता उनको दुइ दर्जन जती म्यूजिक भिडियोमा अभिनय समेत गरीसकेको श्रेष्ठले अहिले होलि लाई लक्षीत गर्दै सुमित खड्काको सप्तरंगी रंग बोेलको गितको म्यूजिक मिडीयो निर्माणमा ब्यस्तरहेको बताए  ।
बिराटनगरलाई कार्यक्षेत्र बनाएर उनी पछिल्लो समयमा पुर्वबाट म्यूजिक भिडियोमा जम्दै आएका छन् । उनि भन्छन् राजधानिमा मात्रै हैन अव क्वालिटि भएको म्यूजिक भिडियो पुर्वमा पनी बन्न सक्छ अवसर पुर्वमा पनी छ । यसरी उनले पुर्व क्षेत्रलाई नै कार्यक्षेत्र बनाएर काम गरीरहँदा पुर्वका गित संगीतले समेत आकार पाएकोे छ । त्यस संगै अहिले उनी बिभिन्न गायक हरुको गित संगितको म्यूजिक भिडियोमासमेत ब्यस्त रहेको छन् । उनि द्धारा निर्देशित र अभिनित निम्तो एल्बमको आँखा आँखा जुधेपछि बोलको गितको पल्स एन फ्रेम प्रोडक्सन हाउसमा पोष्टप्रडक्न भइरहेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget