Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सन्तोष बि क को पहिलो लोक दोहोरी एल्बम प्रदेशी यो बिरानो ठाउँमा अव बजारमा


रोशन पोखरेल विराटनगर चैत १५
बाग्लुङ कालिका म्युजिक प्रा लि,प्रस्तुतीमा  दैलेखमा जन्मनु हाल नेपालगन्ज बाँके ८ राधापुरमा बस्नु हुने सन्तोष बि क र चर्चित गायिका पुर्णकला बि सि को सुमधुर स्वर मा देबिका खडकाथोकी र हेम्राज सुनार को उत्कृष्ट शब्द सिर्जना संचारकर्मी एबम गायक यामराज बिष्ट मार्मिक लय सिर्जना मा सन्तोष बि क को पहिलो लोक दोहोरी एल्बम प्रदेशी यो बिरानो ठाउमा लोक भाकाको अडियो बजारमा आएको छ । आम रुपमा पिछडिएको क्षेत्र दैखेकका गायक सन्तोेषकको यो मार्मिक गित लाई चाडै युटुव मार्फत बजारमा आउने तयारी रहेको निमार्ण पक्षलले जानकारी दिएको छ ।

विरानो भुमिमा बसेर  पनि संगित साधनामा क्रियाशिल गायक विश्वकर्माको ज्यादै भावपूर्ण गितमा विछोड मा विदेशी भुमिमा पाएको  दुखलाई मर्मस्पशि आवाजमा समेटिएको छ । वियोगान्त शब्दको सिर्जना गर्न क्रियाशिल संचारकर्मि तथा गायक याम राज विष्टको उत्कृत्ठ सब्द संयोजन रहेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget