Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाली गितमा क्रियाशिल भिम ज्वलन्त योगीको मेरो चोखो माया खोट सर्वजनिक


विराटनगर माघ २० रोशन पोखरेल
नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल भएपनि छायाँमा परेको नाम हो भिम ज्वलन्त योगी  दाडमा  जिल्लामा जन्मिएर विदेशी भुमिमा कर्म थलो बनाएका गायक तथा कलाकार योगीको हालै मात्र मेरो चोखो माया मा खोट दिएर गयौ सर्वजनिक गरेका छन । आफु विदेशी भुमिमा रहेर पनि आफनो कलाकारिता यात्रालाई अहोरात्र नेपाली संगित प््रेमीको मनमा बस्न सफल गायक भिम ज्वलन्त ले आफनै गाउँघरका  मौलिक भाकाहरुलाई आम श्रोता तथा दर्शकहरु माझ प्रस्तुत गर्ने अभिप्रायले एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत आफुले लिएर आएका छन ् ।उनको हाल सम्म बजारमा १३ बटा गित र ३ ओटा भिडियो बजारमा आइसकेको गायक योगीले बताएका छन । मायामा विछोडका वियोगान्त भावनाका गितहरु एनको गितहरुमा सुन्न सकिन्छ ।  उनको मेरो चोखो मायामा मिलन मगरको सुन्दर संगितमा गायक भिम ज्वन्तको आवाज रहेको छ भने शब्द बलराज राईको रहेको छ । विशाल ।, सर्मिला र रामकाजिको अभिनय लाई काजी श्रेष्ठले निर्देशन गरेका छन ।
भिडियो सहित 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget