Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आरम्भ ३ को म्युजिक भिडियो अव बजारमा

फागुन ७ रोशन पोखरेल
आरम्भ  ३ को म्युजिक भिडियो हालसालै मात्र सार्वजनिक   गरिएको छ ।     गीतकार तथा संगीतकार रेशम रचकको आधुनिक गीति एल्बम आरम्भ ९ ३ मा रहेको गीत “नभेटेको धेरै भयो देख्न मन ला को छैन र रु को म्युजिक भिडियो सार्वजनिक भएको छ। जसमा सिर्जन बरालको निर्देशन, रामेश्वर हुमागाईको छायांकन, मोहन थापा र कृस्टिना थापाको बेजोड अभिनय रहेको छ भने प्रदिप दाहालले सम्पादन गरेका छन्।

 जनता डिजिटल एण्ड फिल्मस् प्रा। लि। को उत्पादन तथा ब्याबस्थापन गरेको यस गीतमा हेमन्त शिशिरको सुमधुर स्वर रहेको छ भने रेशम रचकले नै शब्द संगीत सृजना गरेका छन। एल्बम आरम्भको सफलता संगै आरम्भ ९ २ बजारमा ल्याएका रचकले पछिल्लो समय आरम्भ—३ सार्वजनिक गरेका हुन ।सगै जिउने सगै मर्ने कसम खाएको कुरा गितमा गरिएको छ र प्रेमिकालाई आफनो नै हुन आग्रह गरिएको छ ।

 भिडियो तलको लिंकमा रहेको छ 

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget