Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रौतहट चपुरका काजिस श्रेष्ठ चर्चित मोडल तथा डाईरेक्टर बन्न सफल..


माघ २३ गते विराटनगर रोशन पोखरेल
रौतहट को चपुर मा जन्मेका काजिस श्रेष्ठ अहिले चर्चित मोडल तथा डाईरेक्टर बन्न सफल भयका छन।म्युजिक भिडियो मा अभिनय मा अहिले पछिल्लो समय मा श्रेष्ठ निकै अगाडी देखियका छन ।अभिनय संगै म्युजिक भिडियो हरु को पनि डाईरेक्टर मा पनि श्रेष्ठ अगाडी नै छन।प्रियसि म्युजिक प्रा लि बाट सुरुवात गरेका श्रेष्ठ अहिले नब्बे भन्दा बढी मा अभिनय र सय भन्दा बढी मा म्युजिक भिडियो मा निर्देशन समेत गरि सकेका छन।उनको अभिनय मा “मायालु हजार,जय जय होस,पाल्पाली नानी,मसानघाट ,बादलमाथी बसौला,माया जाल मा पार्यो मायाले आदि जस्ता म्युजिक भिडियो बजार मा निकै प्रसिद्द रहेका छन।साथै अहिले श्रेष्ठ कि श्रीमती कृष्टि पुन र श्रेष्ठ को अभिनय मा सजियको “सयौं जुनि तिम्रै हुने”गित निकै नै चर्चा मा रहेको छ।करिब पाच बर्ष देखि म्युजिक लाइन मा लागेका श्रेष्ठ अहिले पछिल्लो समय मा निकै नै चर्चित छन।र अहिले भैरब कालिका म्युजिक प्रा लि र प्रेम संगीत प्रा लि बाट पनि बिश्वास का साथ मोडेलिङ मा दिनहु चर्चामा आइरहेका छन ।उनले हालेै मात्र प्रमोद खरेलको आवजमा सजिएको नयाँ गित निर्देशक श्रेष्ठले जानकारी दिए । 

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget