Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

इन्द्र्को कुनै पर्यौ सार्वजनिक भिडियो सहित

विराटनगर माघ २१ रोशन पोखरेल
नेपाली गित संगित र साधनामा साधानारत इन्द्र बुढाले बाह्रौ गित नेपाली लोक तथा दोहोरी गीत गीत हालै बजारमा आएको छ । उक्त गीत एस वि रामारोशन फिल्मको प्रस्तुतिमा “कुर्र्नै पर्यौ” नामकरणको भिडियो बजारमा आएको हो । गायकलाई यस गीतमा गायक इन्द्र बुढालाई नव गायिका कमला सेन्चुरीले साथ दिएकी छिन् । गीतको कथा वस्तु अनुसार माया प्रेमको वियोगान्त भावनालाई गायिका कमलाले आफनो शब्दलाई मार्मिक रुपमा प्रस्तुत गरेकी छन । यस गीतमा बखत विष्टको निर्देशन र क्यामेरामा विष्णु ढकुरीको छायाँकन रहेको निमार्ण पक्षले जनाएको छ । ज्यादै मार्मिक गितमा कलाकारहरु निमिशा त्रिपाठि, शिशिर ,अनुप र जगनाथ को अभिनय रहेको देख्न सकिन्छ । यस गीतको मा एरेन्ज रमेश सेन्चुरीको रहेको छ ।
भिडियो तलको लिंकमा 

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget