Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘दिलमा पनी’को म्युजिक भिडियो सार्वजनिक

विराटनगर माघ १४
गायक तेजकुमार खवासको आवाजमा रहेको गीत ‘दिलमा पनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द,संगीत पनि गायक स्वयमको रहेको छ ।
सुजित बिश्वासले निर्देशन गरेकोे ‘दिलमा पनी प्रतिक श्रेष्ठ र उषा कार्कीको रोमान्स रहेको छ । भिडियोलाई पुर्वको विभिन्न रमणीय स्थलहरुमा छायाङ्कन गरीएको हो । भिडियोमा प्रेम जोडीहरुको माया मोहलाई प्रस्तुत गरीएको छ । सुमन निरौलाले छायाङ्कन गरेको यो भिडियोलाई सुनिल श्रेष्ठले सम्पादन गरेका हुन् ।
गायक खवासको यस अघि बजारमा आएको ‘चुलबुले कान्छी’ले राम्रो चर्चा पाएको थियो । उनको आवाजमा रहेका दर्जनौ गीतहरु बजारमा आइसेका छन् ।
हेर्नुहोस भिडियो

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget