Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

Trailer Timile Diyeko Maya



श्री सुर्य विनायक मुभिज प्रोडक्शनको पहिलो प्रस्तुति
सामाजिक कथानक नेपाली चलचित्र
" तिमीले दिएको माया " सुनिता शर्मा तथा रेशु ढुंगाना द्वारा निर्मित नेपाली चलचित्र " तिमीले दिएको माया " ले सिंगो नेपाली समाजको चित्रण गर्ने कोशिश गरेको छ । मूलमा जन्मेको एउटा

बालक , उसको जीवनको संघर्ष तथा ऊ प्रति दाजु-भाई ,आमा बुवा ,गाउँ समाज र शहरले गरेको व्यवहारमा केन्द्रित रहेको छ । यस अर्थमा यस चलचित्रको कथावस्तु विल्कुलै मौलिक एवम पृथक

मान्न सकिन्छ । समाज सेवी निर्माता एवम कथाकार सुनिता शर्मा द्वारा प्रस्तुत उक्त चलचित्रले समाज सेवा सम्बन्धि संदेश दिने प्रयास पनि गरेको छ , २०६९ साल श्रावण २५ गतेका दिन

च्यारिटी शो गरि यस चलचित्रको पहिलो च्यारिटी शो बाट उठेको रकम रू.७०,००० नेपाल-कोरिया मैत्री हस्पिटल ,ठिमीलाइ सहयोग स्वरूप प्रदान गरिसकेको छ । दोस्रो च्यारिटी शो आगामी अक्टोवर ३

,२०१२ का दिनमा हुने तय भैसकेको छ । दोस्रो च्यारिटी शो बाट उठेको सम्पूर्ण रकम सितु नेपाल ( शिशु स्याहार तथा विकाश केन्द्र ) कोटेश्वर र हेल्थ नेपाल नेटवर्क ,चावहिललाइ प्रदान गरिने

निश्चित भैसकेको छ।

संगीतकार :- महेश खड्का
पार्श्व संगीत :- बिनोद गुरुङ
गीतकार :- कुमार विवाहित ,मिना सिंहक , विजय केरुंग
छायांकन :- शम्भु सापकोटा
निर्माता :-सुनिता शर्मा /रेशु ढुंगाना
निर्देशक :- विजय केरुंग
प्रमुख सल्लाहकार : संजय पाण्डे
नृत्य निर्देशक :- गोविन्द राइ , कविराज गहतराज गायक : - राजेश पायल राइ ,दिपक लिम्बु ,उत्तम लिम्बु
गायिका :- अन्जु पन्त , श्रीयाशी चेम्जोंग
द्वन्द्व निर्देशक : राम/जनक
कथा: - सुनिता शर्मा
पटकथा/संवाद :- किशोर ढकाल
एरेन्जर : महाराज थापा
कलाकार :
सुवास मेचे ,राज तिमल्सिना ,निता ढुंगाना , दीक्षा भण्डारी( नया प्रस्तुति ) सुनिल थापा ,दिपक छेत्री,विपिन प्रसाई ,राम चन्द्र अधिकारी, सपना श्रेष्ठ
========================================================
Surya Vinayak Movies Production Presents
Film : "Timi le Diyeko Maya"
Director: Bijay Kerung
Producer: Sunita Sharma/Reshu Dhungana
Lyrics : Mina Singh
Singers: Dipak Limbu, Anju Panta
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget