Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

३० लाख दिएपनि अनमोलले फिल्म खेल्दैन: भुवन केसी (भिडियो)

पछिल्ला बर्षमा नेपाली फिल्म उद्योगको कोहि स्टार छ र कसैको स्टारटम बिक्छ भने त्यसको पहिलो नम्बरमा युवा स्टार अनमोल केसीको नाम आउँछ । कम फिल्म खेलेर सबै फिल्मलाई वक्सअफिसमा हिट दिने अनमोल निर्माताको नजरमा अनमोल रतन नै बन्ने गरेका छन् । 
 
 
यो बीचमा एकै फिल्मको लागी अनमोलले २० लाख लिएको खबरले केहि महिना पहिले फिल्मी बजार गर्मायो । यो बिषयमा अनमोल पीता तथा अभिनेता भूवन केसीले अनमोलको रेट निर्धारण गरेको समेत हल्ला चल्यो । तर फिल्मीखबरसँगको कुराकानीमा भूवनले अनमोलको रेट आफुले निर्धारण नगर्ने बोलेका छन् । 
 
'अनमोल आफैमा स्टार हो, पैसा भन्दा पनि कन्टेन्ट र टिम हेरेर उसले फिल्म खेल्छ, कसैले २० हैन ३०, ४० लाख दिँदैमा पनि उसले फिल्म खेल्छ भन्ने छैन्', भुवनले भने । भुवनसँगको रमाईलो कुराकानी भिडियोमा हेर्नुहोला, जहाँ भुवनले अनमोलको बारेमा समेत धेरै खुलासा गरेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget