Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जगदिशको ‘बगिजाने न हो यो जीवन’ (भिडियो)

काठमाडौं, २० मंसिर । निकै लामो समयको अन्तरालपछि गायक जगदीश समालको एक गीत तथा भिडियो सार्वजनिक भएको छ । विशेषगरी गजल गायनमा चम्किएका गायक समालको ‘बगिजाने न हो यो जीवन’ बोल गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । जसलाई युगल पोमुले निर्देशन गरेका छन् । युगल पछिल्लो समयका चर्चित र व्यस्त म्युजिक भिडियो निर्देशक हुन् ।

यस भिडियोमा रञ्जिता लिम्बू र अर्जुन लिम्बूले अभिनय गरेका छन् । रञ्जिता म्युजिक भिडियोकी चल्ती मोडल हुन् भने अर्जुनको सुरुवाती हो । किरण टि लिम्बूको शब्दरचना रहेको यस गीतलाई अहिलेका चर्चित संगीतकार ताराप्रसाद लिम्बूले संगीत गरेका हुन् । यस भिडियोमा निशानका् सम्पादन तथा अमृत सुनुवारको छायांकन रहेको छ ।



Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget