Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अमृत भन्दै सोमरस,पिलाउछन्

सुमित्रा भटर्राई
अलिकति भुई तानेर निदाउछन् कोही कोही
सारा जीवन यसरी नै बिताउछन् कोही कोही ।
तिम्रो मेरो जिन्दगीको,पीड़ा उस्तैउस्तै साथी
अमृत भन्दै सोमरस,पिलाउछन् कोही कोही ।
जिन्दगीको आधाबाटो,एक्लै हिडनु पर्छ अनि
हात समाई सँगैसँगै हिडाउछन् कोही कोही
हान्नेहरु पत्थर हानुन फूलले स्वागत गरीरनु
यस्तै यस्तै जिउने कला सिकाउछन् कोही कोही ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget