Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रेडक्रसको समन्वय बैठक



विराटनगर पुस ५ गते ।
नेपाल रेडक्रस सोसाइटी विराटनगर शाखाले जिल्ला स्तरीय समन्वय बैठक सोमबार सम्पन्न गरेको छ ।

रेडक्रस विराटनगर शाखाले ग्रामीण क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरु संचालन गरेको जानकारी गराएको थियो ।

यस्तै भूकम्पका कारण क्षति भएकाहरुलाई राहत र उदारका काम गरेको जनाएको थियो । बर्खा महिनामा बाढी र पहिरोका कारण विस्थापीत भएकाहरुलाई राहतका सामाग्री वितरण गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले तराइका जिल्लाहरुमा पुष, माघमा शितलहर चल्नाले कठाङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने भएकाले आवश्यक सामाग्रीको जोहो गरी गरीब, विपन्नलाई वितरण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रेडक्रस मोरङका सभापति सुबोधकुमार सिंह,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget