Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आगलागीबाट एक घरमा क्षति


सोलुखुम्बु, मंसिर ७ गते।सोलुखुम्बुको सोताड गाविस २ स्थित  नन्दराज राइको घरमा सोमबार दिउँसो आगलागी हुँदा डेढ लाख बराबरको क्षति भएको छ।राईको भान्सा घरबाट दिउँसो १ बजेतिर  अचानक आगोल सल्किएर आगलागी भएको हो। आगलागीबाट उनको घर तथा घरभित्र भएको लत्ताकपडा, भाडावर्तनहरु  जलेर क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसको सहयोगमा नियन्त्रणमा लिएको छ। त्यस्तै झापाको बाहुनडागी-६ बौदमोड स्थित देवलाल अधिकारीको दुईवटा धानको कुन्युमा सोमबार साँझ अचानक आगलागी भएको छ। आगलागीबाट उनको दुई वटा कुन्यमा थुपारेको धान जल्दा अन्दाजी एक लाख पचास हजार बराबरको क्षति भएको छ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget