Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अलिशाको लभ गुरु बने पल ! (भिडियोसहित)

काठमाडांै, १३ कार्तिक । यतिखेर एक आइटम नम्बरले खुबै चर्चा पाइरहेको छ । चलचित्र ‘लुट–२’ मा समावेश ‘ठमेल बजारमा…’ बोलको आइटम नम्बरसँगै मोडल अलिशा राईले पनि चर्चा पाइरहेकी छन् । यस गीतमा अलिशाले निकै खुलेर ग्ल्यामर्स पस्केकी छन् । दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी अलिशाको ‘ठमेल बजारमा’ खुलेको ग्ल्यामर्स देखेर सुरुमा धेरैले जिब्रो टोके । यिनै अलिशा अभिनीत एक म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको बोल रहेको छ, ‘ट्युसन पढाउँछु ।’ यो गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।
विकास सुवेदीले निर्देशन गरेको यस गीतको भिडियोमा नायक तथा मोडल पल शाहले अलिशालाई ट्युसन पढाउँने प्रयास गरो छन् । भिडियोमा पल एलिशाका शिक्षक बनेका छन् । भिडियोमा पलले प्रेमको ट्युशन पढाउँछन् । यो गीतमा डिपी खनालको शब्द, शंकरको संगीत, शंकर र पुजा सुनुवारको स्वर छ ।



Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget