Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाल्स स्टार मोडलको पहिलो अडिसनमा १० छानिए

काठमाडौं, २४ साउन । ‘नेपाल्स स्टार मोडल–२०१६’ का लागि राजधानीमा पहिलो अडिसन सम्पन्न भएको छ । पहिलोपटक हुन लागेको यस प्रतियोगिताका लागि राजधानीमा पुनः अडिसन हुने जनाइएको छ । पहिलो अडिसनमा छुटेकालाई अवसरका लागि दोस्रो अडिसन लिइने आयोजकको भनाइ छ । पहिलो अडिसनबाट १० जना प्रतियोगी छनोट भएको पनि आयोजकले जनाएको छ ।
bbbb
नेपालको पहिलो मोडलिङ रियालिटी शो भनिएको ‘नेपाल्स स्टार मोडल’ मा अविवाहित र विवाहित दुवैले सहभागी जनाउन पाउने प्रावधान आयोजकले राखेको छ । सिद्धि मिडियाद्वारा आयाजेना हुन गइरहेको यस प्रतियोगितामा १६ देखि ३५ वर्ष उमेर समूहका महिला तथा पुरुषले सहभागी जनाउन पाउनेछन् ।
राजधानीपछि पोखरा र बुटवलमा त्र mमश अडिसन हुने कार्यक्रमका संजोजक अमित शाहले बताए । उनका अनुसार धरान अडिसनपछि राजधानीमा प्रतियोगीहरुलाई विभिन्न प्रशिक्षण दिइने छ । ‘नेपाल्स स्टार मोडल’ मा सहभागिता जनाउनका लागि युवतीको न्यूनतम उचाई पाँच फिट र पुरुषको सन्दर्भमा ५ फिट पाँच इन्च हुनुपर्नेछ । प्रतियोगिताको फाइनल असोज अन्तिममा राजधनीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget