Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

१० वर्षीय निर्देशकले भने, ‘मेरो नि गर्लफ्रेण्ड छ’ !

ललितपुर, ९ साउन । बिश्वकै कान्छा चलचित्र निर्देशक १० वर्षीया सौगात बिष्टले आफ्नो प्रेमिका भएको बताएर चकित बनाएका छन् । एक प्रशंगमा सौगातले भने, ‘म असाध्यै स्मार्ट छु, त्यसैले मेरो गर्लफ्रेण्ड नहुने त कुरै भएन् ।’ सौगातले ९ वर्षकै उमेरमा चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेर कान्छा निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाएका थिए । यिनै कान्छा निर्देशकले आइतबार ललितपुरस्थित सुदेशा स्कूलको एसएलसी उत्तिर्ण बिद्यार्थीको बिदाई समारोहमा आफ्नो प्रमिका भएको खुलासा गरेका हुन् ।
13814597_1136237406419998_1977202161_n
स्कूलद्वारा आयोजित बिदाई समारोहमा बरिष्ठ शिक्षाविद् जश निरौलाले कान्छा निर्देशक सौगात बिष्ट, लोकप्रिय अभिनेता सुरवीर पण्डित र नायक गजित बिष्टलाई सम्मानित गरेका थिए । सञ्चारकर्मीसमेत रहेका बिद्यालयका प्रधानाध्यापक मधु लोहनीका अनुसार बिद्यालयले गुणस्तरीय औपचारिक शिक्षाका साथै बिभिन्न अतिरिक्त कृयाकलापमा समेत बिषेश जोड दिँदै आएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget