Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘फितूर’मा कट्रिना–आदित्यको तीन मिनेट लामो किसिङ (ट्रेलर हेर्नुस्)

नयाँदिल्ली । आदित्य राय कपुर र कट्रिना कैफको फिल्म ‘फितूर’ यस ‘भ्यालेन्टाइन डे’को अवसरमा रिलिज हुँदैछ । हालै यो फिल्मको ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा कट्रिना–आदित्यको केमिस्ट्री हेर्न लायक छ ।
fitoor
फिल्म निर्माण सुत्रका अनुसार फिल्ममा कट्रिना र आदित्यको ३ मिनेटभन्दा लामो किसिङ सीन रहेको छ । उक्त किसिङ सीनमा कट्रिना र आदित्यलाई बोल्ड देखिएका छन् । यस सीनको सुटिङ मुम्बईको एक स्टुडियोमा भएको थियो । उक्त किस सीन कट्रिना र आदित्यले सहज रुपमै दिएको बताइन्छ । भनिन्छ, उक्त सीन अदित्यको करिअरकै सबैभन्दा लामो किसिङ सीन हो ।
‘फितूर’ मा राखिएको लामो किस सीनको के अर्थ लाग्छ ? त्यो भने फिल्म हेरेपछि मात्रै थाहा हुनेछ । अभिषेक कपुरको निर्देशनमा बनेको ‘फितूर’ मा पहिलोपटक आदित्य र कट्रिना ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् । फिल्ममा आदित्य साधारण कश्मीरी युवा हुन्छन् । फिल्ममा अदित्य र कट्रिनाका अलावा तब्बूको पनि मुख्य अभिनय छ । फिल्ममा तब्बू एक मुस्लिम युवतीको भूमिकामा छिन् । जो कट्रिनाको आमा हुन्छिन् । यो फिल्म कश्मीर र आतंकवादको कथामा निर्माण गरिएको हो । फिल्म १२ फेब्रुअरीमा रिलिज हुँदैछ ।

फितूरको एउटा गीत पनि ।



Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget