Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तामाङ पहिरनमा रश्मी तामाङ

रश्मी तामाङ लोकदोहोरी गीतको म्युजिक भिडियोमा निकै चम्किएकी मोडल हुन् । विशेषगरी यो तीजबाट उनको लोकप्रियता बढेको हो । राम्रो नृत्य क्षमता भएकी उनी अरू कार्यक्रममा पनि उत्तिकै सहभागी हुन्छिन् । नुवाकोट, सामरीको तामाङ बस्तीमा जन्मिएकी रश्मीले तामाङ फिल्म ‘बाजीमेला’मा समेत अभिनय गरेकी छिन् । त्यसैगरी तामाङ सेलो ‘आम्माकी छोरी’मा उनी नाचेकी छन् । तामाङ समुदायको प्रसिद्ध पर्व सोनाम ल्होछारको अवसरमा उनले शुक्रवारका लागि तामाङ युवतीको पहिरनमा तस्बिर खिचाएकी छिन् ।
rashmi (1)

rashmi (2)

rashmi (3)

rashmi (4)

rashmi (5)
rashmi

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget