Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हट दीपशिखा शाही

फिल्म नगरीमा केही समय नदेखिएकी अभिनेत्री दीपशिखा शाही फेरि झुल्किएकी छिन् र यही हप्ता फिल्म ‘इच्छा’मार्फत पर्दामा पनि देखिँदैछिन् । फिल्म ‘खोज’बाट अभिनयमा भविष्य खोजेकी दीपशिखाले छवटा फिल्ममा अभिनय गरिसकेकी छिन् । केही फिल्ममा उनको नाम शिखा शाही मात्रै थियो । दीपशिखा भन्छिन्, ‘कसैले छोटकरीमा मेरो नाम शिखा भन्यो र त्यही फिल्ममा प्रयोग भयो । पछि मिडियामा समेत मेरो नामको दीप काटिएको देख्दा अचम्ममा परेँ ।’ उचाइ राम्रो भएकी हिरोइन हुन् उनी । तर, उनको फिल्म करिअरले उचाइ हासिल गर्न सकेको छैन । भन्छिन्, ‘फिल्म ‘इच्छा’ले त्यो इच्छा पूरा गरिदिनेमा आशावादी छु ।’
तस्बिर शिवलाल श्रेष्ठ, द तस्बिर स्टुडियो बागबजार
deepshikha (2) deepshikha (3) deepshikha (4)deepshikha
deepshikha (1)
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget