Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

साहरुख भन्छन्-‘मलाई सेन्सरसँग मत्तलव छैन’

srk salman and aamir
बलिउडका चर्चित नायक साहरुख खानले सेन्सरसिपको वारेमा आफूलाई कहिल्यै तनाब नभएको बताएका छन् ।
मुम्बईमा आयोजित एक कार्यक्रममा साहरुखलाई संवाददाताले सोधेका थिए-‘तपाइलाई सेन्सरको रवैया कस्तो लाग्छ ?’ जवाफमा साहरुखले भने-‘मलाई त यसबारेमा थाहा नै छैन, किनकी म पारिवारिक चलचित्र बनाउँछु ।’
केहि दिन अघि मात्रै मिडियामा साहरुखले आदित्य चोपडाको नयाँ चलचित्रमा योद्धाको भूमिका निर्वाहा गर्दैछन् ।
आदित्यको चलचित्रमा काम गर्ने पक्का भएपनि योद्धाको भुमिका नभएको साहरुखको भनाई थियो । अरु केहि चलचित्रको पनि स्त्रिmप्ट पढिरहेको साहरुखको भनाई थियो ।
पछिल्लो समय साहरुख र सलमानको सम्बन्ध निकै राम्रो भएको अनुमान गरिएको छ । सलमानको बलात्कार विषयमा साहरुख मौन रहनुको कारण पनि त्यहि हो भन्नेहरु धेरै छन् ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget