Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जहाँ चिट्ठा जित्ने पुरुषहरुले पाउँछन् कुमारी युवतीहरु

virgin_1
दुनियामा एउटा यस्तो ठाउँ पनि रहेछ जहाँ चिट्ठा जित्ने पुरुषहरुलाई पुरस्कारको रुपमा भर्जिन केटीहरु दिइन्छ । पत्याउन गाह्रो पर्छ, तर यो सत्य हो ।
ब्राजिलको एंक्रयुजिल्हादा सहरमा लटरी टिकट जित्ने पुरुषहरुलाई पुरस्कारको रुपमा कुमारी केटीहरु दिने गरिन्छ । डेलीमेलका अनुसार चिट्ठा जित्ने पुरुषहरुलाई यौनसुखका लागि पुरस्कारको रुपमा भर्जिन युवतीहरु दिने गरिएको हो ।
चिट्ठाको टिकटको मूल्य पनि झण्डै ८ सय रुपैयाँ जति हुन्छ । जो पुरुषलाई चिट्ठा पर्दछ उसलाई कुमारी युवती टक्राइन्छ ।
स्मरण रहोस् बाल वेश्यावृत्तिका लागि ब्राजिल कुख्यात छ । सबैभन्दा धेरै बाल वेश्यावृत्ति गराउने ब्राजिल विश्वको दोश्रो देश हो ।
ब्राजिलको गरिबीग्रस्त क्षेत्रहरुमा बस्ने केटीहरु पैसाका लागि चिट्ठा खेल खेलाउनेहरुको जालमा पर्दछन् र जबरजस्ती यौनकार्यमा लाग्न बाध्य हुन्छन् ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget