Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भक्तपुरमा इनार खन्दा बम भेटियो !


भक्तपुर , वैशाख ३१ गते । सल्लाघारी सिर्जना नगरस्थित श्यामसुन्दर कसपालको घरको हातामा इनार खन्ने क्रममा आज अपराह्न बम भेटिएको छ ।
पन्ध्र फिट गहिरो इनार खनिएपछि माटामा मिसिएको अवस्थामा बम फेला परेको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।
अपराह्न बम भेटिए पनि स्थानीयवासीले त्यसलाई निकैबरे खेलाएर ‘वर्कसप’मा लगेर काट्न खोज्दा आगाको झिल्को निस्किएपछि बमको आशङ्कामा सल्लाघारी प्रहरी बिट नजिकै फ्याँकेका थिए ।
प्रहरीले बिस्फोटक पदार्थ भएको पहिचान गरेपछि साँझ आएको नेपाली सेनाको बम निष्क्रिय टोलीले उक्त वस्तु बम नै भएको पहिचान गरेको प्रहरीको भनाइ छ । उक्त बिस्फोटक पदार्थ नेपाली सेनाको टोलीले सुरक्षित साथ लगेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget