Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं , वैशाख २५ गते । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययलाई फिर्ता बोलाउने निर्णय गरेको छ
सरकारलाई असहयोग गरेको तथा सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउँदै बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले बतायो ।

सरकारले राजदूत उपाध्यायको राजीनामा मागेको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न चाहेपनि सम्भव भएन ।
र, उनले राजीनामा नदिने बरू सरकारलाई सुविधाको निर्णय गर्न सुझाव दिए ।
लगतै मन्त्रिपरिषद्ले उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको स्रोतले बताएको छ ।
भारतका लागिराजदूत उपाध्यायले सरकारलाई जानकारी नदिई कैलाली र कञ्चनपुरमा भारतीय राजदूत रणजीत रायसँग मिलेर कार्यक्रम गरेको आरोप पनि लगाइएको छ । परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई दूतावास छाड्ने र नेपाल भारत आउजाउ गरेको आरोप लगाउँदै फिर्ता बोलाउने निर्णय गरेको उच्च स्रोतले अनलाइखबरलाई बतायो । - अनलाइन खबरबाट 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget