Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

केशरबहादुर राप्रपा नेपाल समानान्तरको अध्यक्ष बन्ने ?



काठमाडौं , वैशाख २६ गते । राप्रपा नेपालबाट हालै कारवाहीमा परेका केशरबहादुर विष्ट राप्रपा नेपाल समानान्तरको अध्यक्ष बन्ने गृहकार्यमा जुटेका छन् ।
गणेश शेरचनको नेतृत्वमा रहेको राप्रपा समानान्तरले जेठ २ गते राजधानीमा विष्टको समूहसँग संयुक्त कार्यक्रम आयोजना गर्दैछ ।
गत वर्ष राप्रपाका सहअध्यक्ष पदमसुन्दर लावतीले कमल थापासँग असहमति जनाउँदै ‘समानान्तर राप्रपा नेपाल’ गठन गरेका थिए । लावतीको निधनपछि यो समूहको नेतृत्व शेरचनले गर्दै आएका छन् ।
राप्रपा नेपालका सह-अध्यक्ष भइसकेका विष्ट सिनियर नेता भएकाले उनैलाई अध्यक्ष मानेर अघि जान सकिने राप्रपा समानान्तरका एक नेताले अनलाइनखबरलाई बताए ।

केशरबहादुर विष्टसँग पार्टी एकता हुने स्थितिमा शेरचन कार्यवाहक अध्यक्ष छाड्न तयार रहेको स्रोतले बतायो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget