Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एनसेलले सरकारलाई झण्डै १० अर्ब कर बुझायो

काठमाडौं , वैशाख २६ गते ।  नीजि मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई झण्डै १० अर्ब रुपैयाँ पुँजीगत लाभकर बुझाएको छ । 
Axiata-Ncell
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले आइतबार एनसेलले तिर्नुपर्ने मध्येको ९ अर्ब ९६ करोड ९५ लाख ४० रुपैयाँ पुँजीगत लाभकर ठूला करदाता कार्यालयमा बुझाएको रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार बाँकी कर पनि तिर्ने एनसेलले प्रतिबद्वता जनाएको छ । लामो समदेखि कर तिर्ने–नतिर्ने विषमा बहस भइरहँदा एनसेलले कर बुझाएको हो । बहसकै बीच कर तिर्नुपर्ने माग गर्दै विभिन्न क्षेत्रबाट एनसेलको विरोध सुरु भएको थियो ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget