Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मेगाको शेयर विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल


काठमाडौं , वैशाख २१ गते  । मेगा बैङ्क नेपाल लिमिटेडको पाँचौं साधारणसभाले पारित गरेको २५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बैङ्कले ग्लोबल आईएमई क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमवार आयोजित एक कार्यक्रमबीच मेगाका प्रमुख सञ्चालन अधिकृत अनुपमा खुञ्जेलीले तथा ग्लोबल आईएमईका तर्फबाट प्रमुख मर्चेण्ट बैङ्किङ नलिना श्रेष्ठले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
हकप्रद शेयर निष्कासनपछि बैङ्कको चुक्ता पूँजी ४ अर्ब ५ करोड रुपैयाँ पुग्ने बताइएको छ । हाल बैैङ्कको २९ अर्ब निक्षेप सङ्कलन गरी र २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जारी विज्ञप्तिमा उल्लेख छ । बैङ्कले देशभर ४४ शाखा, ४५ एटीएम ५३ अत्याधुनिक शाखारहित बैङ्किङ सेवा, १ हजार ४ सय मेगा रेमिट सञ्जाल तथा एउटा एक्सटेन्शन काउण्टरमार्फत वित्तीय सेवा दिइरहेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget