Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मलेसियामा स्वर्ण जितेर घर फर्किए ११ वर्षीय विशांक



काठमाडौं ,वैशाख २८ गते । मलेसियाको पेराकमा भएको १३ औं अन्तर्रािष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जितेका ११ वर्षीय विशांक राना मगर सामेबार स्वदेश फर्किएका छन् ।

ओकिनावा गोजुरियो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा विशाकले ११ वर्षमुनिको कुमितेतर्फको प्रतिस्पर्धामा मलेसियाका खेलाडीलाई पराजित गर्दै उनले स्वर्ण पदक जितेका थिए ।


स्वर्ण जित्ने क्रममा विशाकले मलेसियाका खेलाडीलाई ५–२ ले पछि पारेका थिए । यसअघि सोही प्रतियोगितामा नेपालका लागि कातातर्फबाट रोशन श्रेष्ठले रजत पदक जितेका थिए ।

सोही प्रतियोगितामा नेपालका लागि कातातर्फबाट रोशन श्रेष्ठले रजत पदक जितेका थिए ।

दुबई र मलेसियाका खेलाडीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका रोशन उनले फाइनलमा इन्डोनेशियाका खेलाडीसँग ३–२ ले पछि परेका थिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget