Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

थानकोटमा पोसाकसहितका भारतीय प्रहरी पक्राउ


काठमाडौँ , जेष्ठ १ गते । पोसाकसहित दुई भारतीय प्रहरी नेपालको राजधानी काठमाडौं प्रवेश गरेका छन् । उनीहरुलाई थानकोटबाट प्रहरीले पक्राउ गरेको छ । 



एक भारतीय अधिकारीको सुरक्षार्थ पोसकसहित नेपाल आएका उनीहरुलाई प्रहरीले पक्राउ पछि सादा पोसाक लगाएर मात्र डुल्न निर्देशन दिएको छ ।



भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका दुई भारतीय प्रहरीहरु खुलेआम नेपालको राजधानी छिर्नेक्रममा पक्राउ परेका हुन् ।

‘भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका रहेछन् । पछि उनीहरुलाई पोसाक नलगाइकन सुरक्षार्थ खटिन निर्देशन दिएका छौं,' महानगरीय प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने ।

प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम थापाले सामान्य भएको भन्दै भारतीय पोसाकका प्रहरी नेपाल प्रवेश गरेको विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

  • अन्नपुर्ण पोस्ट बाट 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget