Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पूर्वमा केही दिन झरी पर्ने सम्भावना

तस्विर - रेडियो मकालु १०२. १ 

काठमाडौं वैशाख ३१ गते ।  देशको पूर्वी क्षेत्रमा अझै केही दिन पानी पर्नेे मौसमविद्ले अनुमान गरेका छन् । भारतको बिहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय प्रणालीको असरले पूर्वी नेपालको मौसम केही दिन बदली भै मेघ गर्जन सहित पानी पर्ने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार मध्य क्षेत्रमा पनि यसको असरले आंशिक बदली गराउनेछ । तर काठमाण्डू उपत्यका र पश्चिममा भने एकदुई दिन पानी पर्ने संभावना निकै कम भएको उहाँले बताउनुभयो ।
तर पहाडी क्षेत्रमा भने क्षणिक वर्षा हुनसक्छ । अहिले बदली भएको काठमाण्डू उपत्यकासहित मध्य क्षेत्रको मौसम दिउँसोसम्ममा बिस्तारै खुल्ने र दिउँसोपछि फेरि बदली हुने अनुमान गरिएको मौसमविद् श्रेष्ठले बताउनुभयो । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget