Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हिन्दु राष्ट्र’ माग गर्नेलाई सरकारको २० लाख

काठमाडौँ, बैसाख ३० गते ।  सरकारले ‘हिन्दू राष्ट्र’ पुन:स्थापनाको अभियान सञ्चालन गरिरहेको विश्व हिन्दू महासंघ, बाँसबारीलाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मन्त्रिपरिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा अर्जुन बाँस्तोला कार्यबाहक अध्यक्ष रहेको महासंघलाई सहयोग दिएको हो ।
मन्त्रिपरिषदको निर्णयमा सरकारले महासंघलाई कुन प्रयोजनका लागि सहयोग दिएको हो भन्ने उल्लेख छैन । सरकारले महासंघका अतिरिक्त नेपाल तामाङ घेदुङ राष्ट्रिय कार्यकारिणीको केन्द्रीय सचिवालयलाई ४ लाख, किराँत राई यायोक्खा केन्द्रीय समितिलाई ४ लाख, राजधोव उपत्यका सम्पर्क परिवार शान्तिनगर काठमाडौंलाई २ लाख आर्थिक सहयोग गरेको छ । सरकारले यी तीन संस्थालाई दिएको सहयोगको समेत प्रयोजन खुलाएको छैन ।

  • कान्तिपुर समाचार बाट 

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget