Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आमसभाको तयारी पूरा

बिराटनगर, फाल्गुन २२ गते । एमाले सचिव भीम आचार्यले एमालेले विराटनगरमा आज आयोजना गर्न लागेको वृहत आमसभा तथा प्रदर्शनको तयारी पूरा भएको बताउनुभएको छ ।

bhim-acharya
एमाले मोरङले  हिजो  विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव आचार्यले वृहत आम सभामा पूर्वाञ्चलका नेता कार्यकर्ता र सुभचिन्तक गरी एक लाख उतार्ने दाबी गर्नुभयो ।

शीर्ष नेताको उपस्थितिमा एमाले पूर्वाञ्चलको आयोजना र मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा सभा हुन लागेको हो ।
शीर्ष नेताको उपस्थितिमा एमाले पूर्वाञ्चलको आयोजना र मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा सभा हुनलागेको हो । सभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, नेता सुभाष नेम्वाङलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले मोरङ अध्यक्ष महेश रेग्मीले बताउनुभयो । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget