
कांग्रेसले १३ औ महाधिवेसनको पुर्वसन्ध्यामा शशांकले सार्वजनिक रुपमा उ ठाएका यी मा गहरुले पार्टीभित्र बृहत् छलफल र तीव्र धु्रवीकरणको सम्भावना बढाएको छ ।
सोमबार बेलुका बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले राष्ट्रियता ब चाउन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा पुनः छलफल गर्न तयार हुनुपर्ने जिकिर गरे ।
Post a Comment