Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जहाजमा बम भएकाे हल्ला

काठमाडौँ, फाल्गुन १७ गते । काठमाडौँबाट लुक्ला आएको सिम्रिक एयरको विमानमा बम नरहेको पुष्टि भएको छ ।

simrik-air

आज बिहान पौने ८ बजे लुक्ला विमानस्थलमा अवतरण भएको विमानको सामान राख्ने ठाउँमा बम रहेको पर्चा भेटिएपछि विमानस्थलमा केहीबेर त्रास फैलिएको थियो ।

विमानको जाँच गर्दा कुनै खतरापूर्ण बस्तु नभेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

विमानका सामान निकाल्दा ‘खबरदार जहाजमा बम छ’ लेखिएको पर्चा भेटिएको थियो । प्रहरीले खानतलास गरी केही नघेटिएपछि विमानलाई काठमाडौँ उडान गर्न स्वीकृति दिइएको थियो ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget